चितवन विशेष
मन्त्रिपरिषद्काे निर्णयः गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले शिलापत्रलाई जानकारी दिए । राष्ट्रपतिले मनाेनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ । राष्ट्रियसभाको एक सिटका लागि राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच प्रतिस्पर्धा […]
पूरा पढ्नुहोस्
चितवनमा अनुमति नलिएका कन्सल्टेन्सी र म्यानपावर कार्यालय बन्द गर्न निर्देशन
चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्था (म्यानपावर) का शाखा तथा सम्पर्क कार्यालय बन्द गर्न निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट स्वीकृति नलिई सञ्चालन गरिएका संस्थालाई १५ दिनभित्र कार्यालय बन्द गर्न वा आवश्यक अनुमति तथा नवीकरण गर्न आग्रह गरेको […]
पूरा पढ्नुहोस्
रत्ननगरको सार्वजनिक सुनुवाई : नगरबासीको प्रश्न भन्दा सुझाब बढी
रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई विहीबार गरिएको छ । नगरपालिकाले गरेको विकास निर्माणमा भएको वित्तीय तथा भौतिक प्रगति सार्वजनिक गर्ने र नगरबासीको सुझाब तथा अपेक्षा संकलन गरी सोही अनुसार नगरका गतिविधि अगाडि बढाउने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । रत्ननगर वडा नं १६ वडा कार्यालयको प्राङगढमा आयोजना गरिएको […]
पूरा पढ्नुहोस्
चितवन १ मा चार स्थानमा मतगणना ,सुरक्षाका लागि सिसि क्यामेरा र तारजाली जडान
फागुन २० गते । चितवन निर्वाचन क्षेत्र नम्बर १ को मतगणना खैरहनी ६ स्थित भुवानी शंकर क्याम्पसमा गरिने भएको छ । सबै सुरक्षाको दृस्ठिले क्याम्पसलाई मतगणना स्थल तोकेर तयारी गरिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । चितवन १ का निर्वाचन अधिकृत बिकास कुमार रजकका अनुसार मतगणनाको लागि आवश्यक तयारी पूरा भएको छ । मतगणनाको सुरक्षाका […]
पूरा पढ्नुहोस्
चुनावमा पनि इन्धन नियमित बिक्रीवितरण हुन्छ: आयल निगम
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ ।निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए । उनले सोमबार एक सूचनामार्फत भनेका छन्, “पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा सदस्य निर्वाचन : मौन अवधि सुरु, प्रचार बन्द
काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि बिहीबार हुने निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आचारसंहिताअनुसार मतदानको दिन सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म कायम हुने मौन अवधिमा प्रचार, भाषण, भेला, छलफल, समीक्षा लगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन। मौन अवधिमा मत माग्न, सामाजिक सञ्जालमा पोस्ट गर्न, निर्वाचनलाई […]
पूरा पढ्नुहोस्
पश्चिमी र स्थानीय वायुको आंकिश प्रभाव, पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना
काठमाडौंः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेने छ। महाशाखाकाअनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। कोशी प्रदेशका पहाडी […]
पूरा पढ्नुहोस्
“म जनतसँग गरेको वाचा सतप्रतिशत पुरा गर्ने जनप्रतिनिधी हुँ” : रेनु दाहाल
चितवन – चितवन क्षेत्र नम्बर ३ वाट नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आफू भाषणभन्दा कामलाई प्राथमिकता दिने नेतृ भएको बताएकी छन्। घरदैलो अभियानका क्रममा मतदातासँग बोल्दै उनले भनिन्, “म बोलीसँगै काम गरेर देखाउने मान्छे हो।” उनले जनप्रतिनिधिको मूल दायित्व भनेको जनतासँग गरेका प्रतिबद्धता व्यवहारमा उतार्नु हो । उनले भनिन्, रेनु दाहाल इमान्दारीका साथ काम […]
पूरा पढ्नुहोस्
निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?
काठमाडौं – फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अब चार दिन मात्र बाँकी छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन कुन सवारी कसरी गुड्न पाउँछन् भन्ने मापदण्ड बनाएको छ । केही सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको […]
पूरा पढ्नुहोस्
प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल
कञ्चनपुर । प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उनले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन दिए । छलफलपछि प्रधानसेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिनुभएको सुदूरपश्चिम पृतनाले जनाएको छ । सो छलफलमा कैलाली र […]
पूरा पढ्नुहोस्



