अर्थ
कालिका नगरपालिका र अमेरिका स्थित High Point सिटीबीच प्रविधि र विकासमा सहकार्यको पहल
चितवन — कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले संयुक्त राज्य अमेरिका स्थित High Point सहरका मेयर Cyril Jefferson सँग भेटवार्ता गरी द्विपक्षीय सहकार्य विस्तार गर्ने पहल गरेका छन्। भेटका क्रममा कालिका नगरपालिका र High Point सिटीबीच प्रविधि, दिगो विकास तथा शहरी व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान गरिएको थियो। मेयर रेग्मीले कालिका नगरपालिकामा कार्यान्वयन हुँदै आएका स्वास्थ्य, शिक्षा, पूर्वाधार […]
पूरा पढ्नुहोस्
चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट
चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नजिकैको एक लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार देशको पूर्वी क्षेत्रमा देखिएको बर्डफ्लु हाल चितवनमा पनि पुष्टि भएको छ । उहाँले यस […]
पूरा पढ्नुहोस्
एकै दिनमै श्रम स्वीकृति, टोकन प्रणाली खारेज
काठमाडौँ — वैदेशिक रोजगारीका लागि आवेदन दिएका श्रमिकले अब एकै दिनमै श्रम स्वीकृति पाउने भएका छन्। सरकारले श्रम स्वीकृतिमा लागू टोकन प्रणाली खारेज गर्दै आवेदन दिएको दिनमै स्वीकृति दिने व्यवस्था गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अब पूर्वप्रस्थान अभिमुखीकरण तालिम पनि पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गरिनेछ। तालिमसम्बन्धी श्रव्य–दृश्य सामग्री डिजिटल माध्यमबाट […]
पूरा पढ्नुहोस्
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
काठमाडौं– निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह […]
पूरा पढ्नुहोस्
ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो
काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने […]
पूरा पढ्नुहोस्



